अपराध/सुरक्षा – Page 113 – Nepal Press
अपराध/सुरक्षा

बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समूहका नौ जना पक्राउ

झापा । झापाको बिर्तामोड बसपार्क र दमकस्थित सिवान चर्चमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समूहका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक मिति र विभिन्न स्थानबाट पक्राउ परेका नौ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका २ का...