बालाजुबाट ७० लाख रुपैयाँसहित एक जना पक्राउ – Nepal Press

बालाजुबाट ७० लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बालाजुबाट ७० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालयको टोलीले नुवाकोटको ककनी-३ घर भएका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार अपरान्ह पक्राउ गरेको हो ।

ढुंगानाले उक्त पैसाको स्रोत खुलाउन नसकेकाले उनी हुन्डीको कारोबारी हुन सक्ने प्रहरीको आशंका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर