अपराध/सुरक्षा – Page 111 – Nepal Press
अपराध/सुरक्षा

लेटाङ घटनाका दोषीमाथि कानूनी कारबाही हुन्छ : प्रधानमन्त्री देउवा

मोरङ । प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनाका दोषीमाथि कानूनी कारबाही हुने बताएका छन् । सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले शान्ति, सुरक्षा सरकारको दायित्व हुने भन्दै प्रहरी जवानको हत्या भएको विषयमा सरकारले कानुनी कारबाही अगाडि बढाउने बताए । लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षकले विद्यार्थीलाई यौन दूराचार...