१० डीएसपीको काज सरुवा, तीन जिल्ला र दुई वृत्तका प्रमुख फेरिए – Nepal Press

१० डीएसपीको काज सरुवा, तीन जिल्ला र दुई वृत्तका प्रमुख फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १० नायब उपरिक्षक-डीएसपीको काज सरुवा गरेको छ। आइतबार साँझ गरिएको काज सरुवाअनुसार तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका छन् ।

रसुवामा कुलदिप चन्द, दोलखामा गंगाप्रसाद पौडेल र रामेछापमा राजकुमार थिङ जिल्ला प्रहरी प्रमुख बन्ने भएका छन् । सातदोबाटो प्रहरी वृत्तमा मदन केसी र चापागाउँ प्रहरी वृत्त प्रमुख भएर द्धारिका घिमिरे पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *