माधवकुमार नेपाल – Page 8 – Nepal Press
माधवकुमार नेपाल

दोस्रो वार्ताको लागि मेरियट पुगे ओली र नेपाल

नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच केही बेरअघि वार्ता शुरू भएको हो । ओली र नेपालबीच आज हुने वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय गर्ने भएकाले यसलाई निर्णायक ठानिएको छ ।