नेपाललाई तेस्रो सफलता, सागर एक्लैले लिए विकेट – Nepal Press

नेपाललाई तेस्रो सफलता, सागर एक्लैले लिए विकेट

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका सागर ढकालले तेस्रो सफलता दिलाएका हुन् । यसअघि उनले नै पहिलो र दोस्रो सफलता दिलाएका थिए । उनले आठौं ओभरको पहिलो र तेस्रो बलमा विकेट लिएका हुन् ।

जोनसन चाल्र्सलाई २४ रन र मार्क डेयाललाई ११ रनमा आउट गरे । यसअघि दोस्रो ओभरको चौथो बलमा सागर ढकालले वेस्ट इन्डिज ‘ए’ का कडिम अलेइनलाई ५ रनमा आउट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर