भारतको चुनावी अभियानमा रहेका कनैया कुमारमाथि हातपात – Nepal Press

भारतको चुनावी अभियानमा रहेका कनैया कुमारमाथि हातपात

काठमाडौं । भारतको चुनावी अभियानमा रहेका कनैया कुमारमाथि हातपात भएको छ ।

माला लाउने बाहानामा उनलाई हातपात भएको एनडीटीभीले उल्लेख गरेको छ । हातापात गर्नेलाई आम आदमी पार्टीले उजुरी दर्ता गरेको बताइएको छ ।

दिल्लीमा केन्द्र चुनावका उम्मेदवार कनैया कुमार भारतीय काङ्रेस पार्टीका नेता हुन । अघिल्लो चुनावमा उनी बिहारबाट कम्युनिस्ट पार्टीबाट उठेर पराजित भएका थिए ।

उनी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयको स्वबियु सभापति भएर मोदी तथा बिजेपीविरुद्ध चर्को आन्दोलन र अभिव्यक्ति दिएर चर्चामा आएका युवा नेता हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर