नेपाललाई चौथो सफलता, अभिनाशले लिए विकेट – Nepal Press

नेपाललाई चौथो सफलता, अभिनाशले लिए विकेट

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपालका अभिनाश बोहराले सफलता दिलाएका हुन् । बोहराले १४औं ओभरको तेस्रो बलमा वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजलाई ३३ रनमा आउट गरेका हुन् ।

वेस्ट इन्डिज ‘ए’ ले १४ ओभरको खेल सकिदा ४ विकेट गुमाएर १ सय ६ रन जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर