कार्यकर्तालाई देशव्यापीरूपमा सक्रिय हुन नेपाल पक्षका ११ नेताको संयुक्त अपिल – Nepal Press

कार्यकर्तालाई देशव्यापीरूपमा सक्रिय हुन नेपाल पक्षका ११ नेताको संयुक्त अपिल

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र उनको पक्षका ११ जना स्थायी कमिटी सदस्यले संयुक्त विज्ञप्ती जारी गरेका छन ।

शुक्रबार साँझ निकालेको विज्ञप्तीमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देशव्यापी रुपमा सक्रिय हुन पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरिएको छ।

अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि उनीहरुले यस्तो अपिल गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर