माधवकुमार नेपाल – Page 10 – Nepal Press
माधवकुमार नेपाल

आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्छ: नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताको क्षेत्रहरु किटान गरेर अघि बढ्नुपर्ने बताएको हो । नेपाल कृषिप्रधान देश भएकाले...