केपी शर्मा ओली – Page 7 – Nepal Press
केपी शर्मा ओली

बालुवाटारमा सर्वदलीय बैठक जारी, माओवादीद्वारा बहिस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा शुरु भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको बैठक नेकपा (माओवादी केन्द्र)ले भने बहिस्कार गरेको छ ।