केपी शर्मा ओली – Page 9 – Nepal Press
केपी शर्मा ओली

सरस्वतीबारे प्रधानमन्त्रीको वैदिक परिभाषा- ब्रह्म,  यन्त्र र अनन्त

काठमाडौं । पूर्वीय दर्शनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको लगाव र ज्ञानबारे धेरै ठाउँमा चर्चा हुने गरेका छन् । पछिल्लो समय पशुपति दर्शन गरेको प्रसंगमा बहस चलिरहेका बेला प्रधानमन्त्रीले वसन्त पञ्चमीका अवसरमा आज दिएको शुभकामना सन्देश पनि अर्थपूर्ण छ । यसअघि प्रधानमन्त्रीहरुले दिने औपचारिक शुभकामनबाट एक कदम अघि बढेर प्रधामनन्त्री...