ओलीको चियापानमा जाने माधव नेपाल पक्षका चार सांसद को-को हुन् ? – Nepal Press

ओलीको चियापानमा जाने माधव नेपाल पक्षका चार सांसद को-को हुन् ?

काठमाडौं । बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रम बहिष्कार गरेपनि माधव नेपाल पक्षका केही नेता उपस्थित भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गरेका थिए ।

माधव पक्षमा खुलेका सांसदहरू गोपाल बम, नजमा खातुन, माया ज्ञवाली, समिना हुसेन, गंगा चौधरी ‘सत्गौवा’ र केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ बालुवाटार गएका हुन् ।

यसअघि प्रधानमन्त्रीविरुद्ध प्रचण्ड-माधव पक्षले दर्ता गरेको अविश्वास प्रस्तावमा बम, हुसेन र ज्ञवालीले हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर