बालुवाटार – Nepal Press
बालुवाटार

देउवा भेट्न प्रचण्ड-माधव बालुवाटारमा

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।