केपी शर्मा ओली – Page 8 – Nepal Press
केपी शर्मा ओली

ओलीकाे चुनौती– सक्नेले मलाई हटाए हुन्छ, २० महिनापछि दुईतिहाइ लिएर सिंहदरबार फर्किन्छौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन कसैले सक्छ भने हटाएर देखाउन चुनौती दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले कसैले मोर्चा कसेर हटाए २० महिनापछि फेरि दुईतिहाइ बहुमतका साथ सिंहदरबारको मूलगेटबाट पस्ने दाबी गरे । अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंको भृकुटीमण्डपमा सम्बोधन...