काेराेना महामारी – Page 4 – Nepal Press
काेराेना महामारी

कोरोना छल्न गाउँ छिरेकाहरू नै संक्रमित !

रासस । ओखलढुंगाका गाउँगाउँमा कोरोना संक्रमित भेटिन थालेका छन् । शहरमा संक्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौं र तराईका जिल्लाबाट गाउँ फर्किएकामा संक्रमण देखिन थालेको हो । हालसम्म जिल्लामा कोरोना संक्रमित नौ जना पुगेका छन् । बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परीक्षण गरिएकामा थप तीन जनामा कोरोना पुष्टि...