काेराेना महामारी – Page 2 – Nepal Press
काेराेना महामारी

बाँकेमा थप ४ जना कोरोना संक्रमितको निधन

रूपन्देही । बाँकेको २ वटा अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जना र भेरी अस्पताल नेपालगन्जमा उपचाररत २ जना संक्रमितको निधन भएको हो । डीसीएमसी बाँकेका अनुसार जेठ ६ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका स्वर्गद्वारी प्युठानमा ६० वर्षीय पुरुषको...