इलाममा कांग्रेसको अग्रता कायमै, तीन वडाको मतगणना हुँदा कसको कति ? – Nepal Press

इलाममा कांग्रेसको अग्रता कायमै, तीन वडाको मतगणना हुँदा कसको कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । फाकफोकथुमको तीन वटा वडाको गणना सकिँदा कांग्रेसको अग्रता कायमै छ ।

अहिलेसम्म ४१८१ मत गणना हुँदा कांग्रेसका डम्बर खड्काले १६४३, एमालेका सुहाङ नेम्वाङले १६०१, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४३७ र रास्वपाका मिलन लिम्बुले ३०५ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर