खेल प्रेस – Page 106 – Nepal Press
खेल प्रेस

क्लबहरुप्रति आक्रोशित अनन्त तामाङ भन्छन्- उहाँहरुलाई फुटबल विकास र खेलाडीको मतलब छैन

हामीले चाहेको वर्षभर फुटबलमा व्यस्त रहने वातावरण हो । ताकि खेलाडीले अन्त कतै ध्यान दिन नपरोस् । हामीले बाहिर हेर्‍यौं भने पनि ८-९ महिनासम्म लिग चल्छ ।