खेल प्रेस – Page 108 – Nepal Press
खेल प्रेस

एमबाप्पेलाई अब कसले रोक्ला ?

यही रफ्तारमा फ्रान्स अगाडि बढे सम्भवतः एमबाप्पेले चार वर्षपछि हुने अर्को विश्वकपमा मिरोस्लाभ क्लोसको नाममा रहेको सर्वकालीन सर्वाधिक विश्वकप गोलकर्ताको कीर्तिमान बराबरी वा तोड्न सक्नेछन् ।