गोल्डेन बल मेस्सीलाई, विश्वकपमा दुईपटक सर्वोत्कृष्ट हुने पहिलो खेलाडी – Nepal Press

गोल्डेन बल मेस्सीलाई, विश्वकपमा दुईपटक सर्वोत्कृष्ट हुने पहिलो खेलाडी

दोहा। कतार विश्वकपको सर्वोत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनल मेस्सी भएका छन्। उनले गोल्डेन बल पाए। विश्वकपमा दुईपटक गोल्डेन बल पाउने उनी पहिलो खेलाडी बनेका छन्। यसअघि सन् २०१४ को विश्वकपमा पनि उनले गोल्डेन बल पाएका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर