डि मारियाको गोलमा अर्जेन्टिनालाई २-० गोलको अग्रता – Nepal Press

डि मारियाको गोलमा अर्जेन्टिनालाई २-० गोलको अग्रता

काठमाडौं । एन्जील डिमारियाको गोलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले अग्रता दोब्बर पारेको छ ।

लुसेल रंगशालामा जारी खेलको ३६औं मिनेटमा गोल गर्दै डिमारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका हुन् । म्याकलिस्टरले दिएको पासलाई लेफ्ट फ्ल्याङ्कमा अनमार्क रहेका डिमारियाले सुन्दर फिनिस गरेका थिए ।

यसअघि २३औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टि मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर