मेस्सीको प्रशंसा गर्दै पारस खड्काले भने- आज राति विश्वकपको ट्रफी उचाल्नेछन् – Nepal Press

मेस्सीको प्रशंसा गर्दै पारस खड्काले भने- आज राति विश्वकपको ट्रफी उचाल्नेछन्

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अर्जेन्टिनाले विश्वकपको उपाधि चुम्ने बताएका छन् । उनले अर्जेन्टिनाका कप्तानसमेत रहेको लियोनल मेस्सीको तस्बिर शेयर गर्दै यस्तो बताएका हुन् ।

उनले मेस्सीलाई निकै खुलेर प्रशंसा गरेका छन् । पारसले मेस्सीलाई करिस्मेटिक, जादुमयी, रहस्यमी, लिजेन्ड, सुपरस्टार एकमात्र खेलाडीको रुपमा रहेको भन्दै आज राति विश्वकपको ट्रफी उचाल्ने विश्वास व्यक्त गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर