विश्वकप इतिहासमा तेस्रोपटक टाइब्रेकरबाट उपाधि विजेताको टुंगो – Nepal Press

विश्वकप इतिहासमा तेस्रोपटक टाइब्रेकरबाट उपाधि विजेताको टुंगो

काठमाडौं । साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेको छ ।

विश्वकप इतिहासमा तेस्रोपटक टाइब्रेकरबाट उपाधि विजेताको टुंगो लागेको हो। सन् १९९४ को संस्करणमा ब्राजिलले इटालीलाई टाइब्रेकरमा हराएर उपाधि जितेको थियो ।

सन् २००६ को विश्वकप विजेता पनि टाइब्रेकरबाट टुंगो लागेको थियो । त्यतिबेला इटालीले फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *