खेल प्रेस – Page 107 – Nepal Press
खेल प्रेस

विश्वकपबाट बाहिरिएपछि रोनाल्डोले भने- पोर्चुगलका लागि मेरो समर्पण परिवर्तन भएको छैन

काठमाडौं । विश्वकीर्तिमानी फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो देश पोर्चुगलप्रतिको आफ्नो समर्पण परिवर्तन नभएको बताएका छन् । कतार विश्वकपमा क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि फेसबुकमा लामो स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । विश्व कप जित्नु आफ्नो करिअरको महत्वाकांक्षा रहेको जसमा आफूले थुप्रै अन्तर्राष्ट्रिय आयामहरुमा कीर्तिमान कायम गरेको भए पनि पोर्चुगललाई...