खेल प्रेस – Page 104 – Nepal Press
खेल प्रेस

अस्ट्रेलियन ओपन : नाडाल दोस्रो चरणबाट बाहिरिए

काठमाडौं । राफेल नाडाल अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिएका छन् । बायाँ हिपको समस्यासँग जुधिरहेका नाडालले दोस्रो चरणबाटै बाहिरिएपछि आफू विक्षिप्त भएको बताएका छन् । घाइते राफेल नाडाल अमेरिकी म्याकेन्सी म्याकडोनाल्डसँग ६–४, ६–३ र ७–५ ले हारेका थिए। खेलपछिको पत्रकार सम्मेलनमा २२ पटकका ग्रान्डस्लाम विजेता नाडालले २०१६ को अस्ट्रेलियन...