नेपाल टी-२० लिगको सवोत्कृष्ट खेलाडी विराटनगरका हुसेन टलत – Nepal Press

नेपाल टी-२० लिगको सवोत्कृष्ट खेलाडी विराटनगरका हुसेन टलत

काठमाडौं । विराटनगर सुपर किङ्का हुसेन टलत नेपाल टी-२० लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । पाकिस्तानी खेलाडी टलतले सर्वोत्कृष्ट घोषित भएसँगै पाँच लाख रुपैया प्राप्त गरेका छन् ।

टलतले १३ खेलमा १० विकेट लिँदै ३ सय ६७ रन बनाएका छन् ।

यस्तै, प्रतियोगिताको उदयीमान खेलाडी विराटनगरकै सूर्य तामाङ घोषित भएका छन् । उनले ८ खेलमा १२ विकेट लिएका छन् । उदयीमान खेलाडी घोषित भएसँगै उनले १ लाख ८० हजार प्राप्त गर्नेछन् ।

फारवेस्र्टन यूनाइटेडका हर्समतुल्लाह शाहिदीले १० खेलमा ४ अर्धसतक र सर्वाधिक ७६ रन हान्दै कुल ४ सय रन बनाउँदै उत्कृष्ट ब्याटरको उपाधि जिते ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर