जसपा नेपाल – Page 10 – Nepal Press
जसपा नेपाल

जसपा विभाजन : बाबुराम र उपेन्द्रमध्ये लुम्बिनीमा को बलियो ?

लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरूको बैठकले जसपाबाट राजीनामा दिएर प्रदेश इन्चार्ज दानबहादुर चौधरीको नेतृत्वमा नेपाल समाजवादी पार्टीमा आबद्ध हुने निर्णय गरेको केन्द्रीय सदस्य देवेन्द्र पाण्डे 'सागर' ले जानकारी दिए ।