जसपा नेपाल – Page 9 – Nepal Press
जसपा नेपाल

रूपन्देहीमा एमालेले जसपा र राप्रपासँग तालमेल गर्दा यस्तो छ समीकरण

जसपासँगको सहमतिअनुसार रुपन्देहीबाट जसपाले प्रतिनिधि सभाको लागि एउटा निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि २ वटा निर्वाचन क्षेत्र पाउने सहमति रहेको एमाले श्रोतले बताएको छ।