पूर्वमन्त्री हेमराज राईसहित जसपाका १२२ जना एमाले प्रवेश (सूचीसहित) – Nepal Press

पूर्वमन्त्री हेमराज राईसहित जसपाका १२२ जना एमाले प्रवेश (सूचीसहित)

काठमाडौं । जसपा उपाध्यक्ष हेमराज राईसहित १२२ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । च्यासलस्थित पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले उनीहरूलाई टीका र खादा लगाएर स्वागत गरे ।

राईसहित केन्द्रीय सदस्यहरू १० जना, केन्द्रीय निकायका २ जना, संघीय परिषद् सदस्यहरू १० जना, प्रदेश समिति पदाधिकारी तथा सदस्यहरू १९ जना, जनसंगठन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू ११ जना र जिल्ला तथा स्थानीय तह समितिका पदाधिकारी साथै सदस्यहरू ४५ जना छन् ।

भोजपुर टेम्केमैयुङका राई पूर्व उद्योगमन्त्रीसमेत हुन् । २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईसँगै हेमराजले एमाले परित्याग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर