जसपा नेपाल – Page 12 – Nepal Press
जसपा नेपाल

सिरहा औरही उपाध्यक्षमा जसपाबाट दुईजनाको मनोनयन, एकको रद्द

जनकपुरधाम । सिरहाको औरही गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट दुईजनाको उम्मेदवारी परेको छ । यहाँ देवझारी यादव र रेणु यादवले मनोनयन दर्ता गराएका हुन् । मधेस प्रदेशका कृषिमन्त्रीसमेत रहेका जसपा कार्यकारिणी सदस्य विजय यादवको गृहगाउँ हो औरही । यहाँ उनको चाहनाबमोजिम रेणु यादवले उपाध्यक्षले टिकट पाइन्...