विराटनगरको उपमेयरमा जसपाबाट अध्यक्ष उपेन्द्रका छोरा अमरेन्द्र यादव उम्मेदवार – Nepal Press

विराटनगरको उपमेयरमा जसपाबाट अध्यक्ष उपेन्द्रका छोरा अमरेन्द्र यादव उम्मेदवार

विराटनगर । जनता समाजवादी पार्टीले गठबन्धनबाट पाएको विराटनगरको उपमेयरमा कार्यकारी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ ।

विराटनगरको मेयरमा नागेश कोइरालालाई कांग्रेसले अघि सारेको छ ।

जसपा प्रदेश उपाध्यक्ष राजकुमार यादवले अमरेन्द्र यादव उपमेयरको उम्मेदवार टुंगिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर