विश्व प्रेस – Page 20 – Nepal Press
विश्व प्रेस

अमेरिकाले ५० वर्षमा घटाउन नसकेको अफिम तालिवानले एकै वर्षमा घटायोः बेलायती अखबार

काठमाडौं । अमेरिकाले पछिल्लो ५० वर्षमा लागुऔषध बिरुद्धको युद्धको नाममा घटाउन नसकेको अफिम खेती तालिवानले एकै वर्षमा घटाएको बेलायती अखबार टेलिग्राफले उल्लेख गरेको छ । अमेरिकाले अफगानिस्तानमा बीस वर्ष बस्दा अफिम खेती घटाउन नसेकेकोमा एकै वर्षमा तालिवानले ८० प्रतिशत अफिम खेती घटाएको टेलिग्राफले उल्लेख गरेको छ । सन् २०२२...

1 18 19 20 21 22 95