लुम्बिनी प्रदेश – Page 2 – Nepal Press
लुम्बिनी प्रदेश

कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री नियुक्त, सानो मन्त्रिपरिषदको आजै सपथग्रहण

प्रदेश प्रमुख अमिक शेरचनले चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका केसीलाई  मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गठबन्धनले आजै पाँच सदस्यीय मन्त्रीमण्डल बनाउँदैछ ।