लुम्बिनी प्रदेश – Page 3 – Nepal Press
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशद्वारा झण्डै ४१ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ)

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले पेस गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख विनियोजन गरिएको जानकारी...