नेपाल प्रेस – Page 99 – Nepal Press
नेपाल प्रेस

२६ दिनकाे यात्रामा महावीर पुनले आफैं बेचे १२ हजार प्रति आत्मकथा

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले २६ दिनमा १२ हजार प्रति आत्मकथा आफैंले बेचेका छन् । पुनले आफ्नो आत्मकथा ’महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ देशभर डुलेर बेचेका हुन् । यसबारे जानकारू दिँदै उनले फेसबुकमा लेखेका लेखेका छन्, ’काठमाडौंबाट बैतडीसम्म २६ दिन,  २१४० कि.मी यात्रा,...