नेपाल प्रेस – Page 964 – Nepal Press
नेपाल प्रेस

लुम्बिनीमा बढ्न थाले आन्तरिक पर्यटक, दैनिक हजारौले भ्रमण गर्दै

रुपन्देही । कोभिड–१९ का कारण सुनसान बनेको बुद्ध जन्मस्थल लुम्बिनीमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । गत वर्ष चैतबाट लकडाउन भएसँगै बन्द भएको लुम्बिनी संघीय सरकारले यही मंसिर ३ गतेदेखि खुल्ला गरेको थियो । अहिले लुम्बिनी खुला भएसँगै आन्तरिक पर्यटक बढ्न थालेको लुम्बिनी विकास कोषको तथ्यांकले पुष्टि...