अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्युु – Nepal Press

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्युु

रूपन्देही । शनिबार बिहानै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ढाकावाङ्गको थापाडाडाँमा बाटोबाट करिब १५० मिटर जीप तल खसेको हो । शनिबार बिहानै भएको दुर्घटनामा २ जनाको मृत्यु भएपनि उनीहरूको पहिचान खुलेको छैन ।

लु १ ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्युु भएको स्थानीयले जनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर