ट्याङ्कर व्यवसायीहरुको विरोधका कारण काठमाडौंका पेट्रोल पम्पहरु बन्द – Nepal Press

ट्याङ्कर व्यवसायीहरुको विरोधका कारण काठमाडौंका पेट्रोल पम्पहरु बन्द

काठमाडौं । ट्याङ्कर व्यवसायीहरुका विभिन्न संघ संस्थाको विरोधका कारण राजधानीमा पेट्रोल अभाव देखिएको छ ।

थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरु व्यवसायीहरुले रोकेका छन् ।

ट्याङ्कर राजधानी छिर्न नपाएपछि काठमाडौंका अधिकांश पेट्रोल पम्पहरु बन्द छन् ।

धेरैले पेट्रोल छैनको बोर्ड लगाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर