ओली-रविबीच बालकोटमा भेटवार्ता – Nepal Press

ओली-रविबीच बालकोटमा भेटवार्ता

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता जारी छ ।

अध्यक्ष ओली निवास बालकोटमा भइरहेको छलफलमा संसदको गतिरोध अन्त्यदेखि दलहरुबीच सहमतिबारे कुराकानी भइरहेको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको छलफल पछि कांग्रेस निस्किए पनि केही बेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।

त्यस पछि अहिले बालकोटमा रबि र ओलीको छलफल भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर