नेपाल प्रेस – Page 100 – Nepal Press
नेपाल प्रेस

उपकूलपति सिंहको आक्रोश- २३८ स्कुल र कलेज बन्द गर्ने गोविन्द केसी जस्ता दलालीलाई जेलमा हाल्नु पर्छ

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा. डा. नन्दबहादुर सिंहले शिक्षामा भएको राजनीतिले शिक्षालाई ध्वस्त पारेको बताएका छन् । शुक्रबार शिक्षा क्षेत्रको समग्र अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला कार्यक्रममा उपकूलपति सिंहले राजनीतिले ध्वस्त पारेको शिक्षाका कारण विद्यार्थीलाई वैदेशिक रोजगारमा जान बाध्य बनाएको बताए । अबको राष्ट्रिय शिक्षा नीति...