नेपाल प्रेस – Page 102 – Nepal Press
नेपाल प्रेस

कुमाल जाति मधेशी कि अल्पसंख्यक आदिवासी ? मधेशी आयोगले सूचीकरण गरेपछि विवाद

चितवन । कुमाललाई नेपाल सरकारले भित्री आदिवासी जनजाति मध्ये सीमान्तकृत समुदायमा राखेको छ । अझ पछिल्लो जनगणना अनुसार कूल जनसंख्याको शून्य दशमलव ५० प्रतिशत भन्दा कम जनसंख्या भएकोले कुमाल अल्पसंख्यक जातिमा पनि पर्दछ । केही भित्री मधेशसहित पहाडी क्षेत्रमा बसोबास रहेको कुमाल जातिलाई मधेशी आयोगले भने मधेशी जाती अन्तर्गत...