नेपाल प्रेस – Page 104 – Nepal Press
नेपाल प्रेस

काठमाडौं बाहिर पहिलोपटक रुपन्देहीमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता

रुपन्देही । नेपालमा काठमाडाैं बाहिर पहिलो पटक रुपन्देहीमा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको छ । नेपाली क्रिकेटमा राम्रो पकड देखाएको रुपन्देहीमा महत्वपूर्ण प्रतियोगिता आयोजना हुन लागेपछि यहाँका खेलाडी तथा खेलप्रेमी हौसिएका छन् । प्रधानमन्त्री कप (पुरुष) क्रिकेट प्रतियोगिता काठमाडौं बाहिर रुपन्देहीको भैरहवामा हुन लागेको हो । नेपाल क्रिकेट संघ...