रुकुम पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु – Nepal Press

रुकुम पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिममा करेन्ट लागेर एकजना मृत्युु भएको छ ।

बुधबार इन्टरनेट मर्मतका लागि बिद्युत पोलमा चढेका मुसिकोट नगरपालिका–१ का २४ वर्षीय सुमन थापाको मृत्यु भएको हो ।

केन्द्रीय प्रसारण लाइनको टेक्मान इन्टरनेटको मर्मतका लागि पोलमा चढेका थापाको हातमा करेन्ट लागेर उपचारका लागि हस्पिटल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईलाई नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *