नेपाल प्रेस – Page 106 – Nepal Press
नेपाल प्रेस

१७ बुँदे घोषणापत्र पारित गर्दै सकियो मानवअधिकार सम्मेलन

रुपन्देही । मानवअधिकार एलायन्स (राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल) लुम्बिनी प्रदेशको आयोजनामा मानवअधिकार सम्मेलन २०८० बुटवलमा सम्पन्न भएको छ । मानव अधिकार युग अनुकूल र वर्गीय हुने बताउँदै सम्मेलनका प्रमुख वक्ता लुम्बिनी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य लीला गिरीले सामाजिक आर्थिक, सांस्कृतिक हिसाबले...