नेपाल प्रेस – Page 107 – Nepal Press
नेपाल प्रेस

आजकाे मौसम: पहाडी भू-भागमा आंशिक बदली

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही...