नेपालमा पहिलोपटक सबै जातिका कुकुरहरुको ‘डग शो’ प्रतिस्पर्धा (तस्बिरहरु) – Nepal Press

नेपालमा पहिलोपटक सबै जातिका कुकुरहरुको ‘डग शो’ प्रतिस्पर्धा (तस्बिरहरु)

काठमाडौं । केनल क्लव अफ नेपालले पहिलो पटक सबै जातिका कुकुरहरुको ‘डग शो’ प्रतिस्पर्धा गरेको छ ।

शनिबार ललितपुरको सातदोबाटोको स्वीमिङ पुलको ग्राउण्डमा  केनल क्लव अफ नेपाल‘डग शो’ प्रतिस्पर्धा गरेको हो ।

यस प्रतिस्पर्धामा विभिन्न जातका कुकुरहरुले भाग लिएका थिए । वल्र्ड केनल युनियनको आवद्धतामा पहिलोपटक सबै जातिका कुकुरहरुको ‘डग शो’ प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ।

साथै पहिलो पटक डबल रिङ तरिकाले ख्याति प्राप्त अन्र्तराष्ट्रिय जजहरुको निरिक्षणमा प्रर्दशनी समेत भएको थियो । नेपालमा कुकुर प्रेमी साथै कुकुर व्यवसायीहरुको संयुक्त प्रयासमा लामो समयदेखि डग शो गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *