नेपाल प्रेस – Page 947 – Nepal Press
नेपाल प्रेस

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, नागरिकस्तरबाट कार्यक्रम आयोजना

काठमाडौं । नेपालको एकीकरणका सुत्रधार पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज  २ सय ९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । गोरखाको राजकुमारका रुपमा १७७९ प्स २७ मा जन्मिएका पृथ्वीनारायणलाई बिभिन्न टुक्रे राज्यमा छरिएको नेपाललाई एकत्रित र आनुधिक नेपाल निर्माणको सुरुआत गरेका थिए । त्यसैले उनलाई राष्ट्र...