विदुर नगरपालिकाले दियो पृथ्वी जयन्तीमा सार्वजनिक विदा – Nepal Press

विदुर नगरपालिकाले दियो पृथ्वी जयन्तीमा सार्वजनिक विदा

काठमाडौं । राष्ट्रिय एकीकरण दिवसको अवसरमा नुवाकोटको विद्र नगरपालिकाले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नगरपालिकाको २४ गते बसेको बैठककोे निर्णय अनुसार राष्ट्रिय एकीकरण दिवसको अवसरमा  भोलि सम्पूर्ण कार्यालयहरुलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरी एकीकरण गरेको खुसीयालीमा सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत दिवाकर चापागाईले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर