विदुर नगरपालिका – Nepal Press
विदुर नगरपालिका

विदुर नगरपालिकाले दियो पृथ्वी जयन्तीमा सार्वजनिक विदा

काठमाडौं । राष्ट्रिय एकीकरण दिवसको अवसरमा नुवाकोटको विद्र नगरपालिकाले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाको २४ गते बसेको बैठककोे निर्णय अनुसार राष्ट्रिय एकीकरण दिवसको अवसरमा  भोलि सम्पूर्ण कार्यालयहरुलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो । पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरी एकीकरण गरेको खुसीयालीमा सार्वजनिक विदा...